१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध विमानस्थलको म्याद थप्न लबिङ



अ+ अ-

काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न हुनु पर्ने मिति असार १३ गते (जुन २८) हो । तर, अहिलेसम्म ८० प्रतिशत काम सकिएको छ ।

विमानस्थलको मुख्य भागका रुपमा रहेको ३ किलोमिटरको धावनमागए निर्माण सम्पन्न भएको छ ।

एप्रोन निर्माण सम्पन्न भइसकेको छ भने ‘ट्याक्सी वे’ पनि निर्माण सकिने क्रममा छ । तोकिएको समयमा पूरै काम नसकिउ पनि मुख्य कामहरु असार १३ गतेसम्म सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।

‘धेरै प्रगति भएको छ, तोकिएको समय जुन २८ सम्म सबै काम नसकिए पनि मुख्य कामहरु सकिनेछन्, ’ उनले भनेको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।