६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा एक मौलबीको करेन्ट लागेर मृत्यु



अ+ अ-
फाइल फोटो

जनकपुर । धनुषामा एक मौलबीको करेन्ट लागेर मृत्यु भएको छ ।मृत्यु हुनेमा सबैला ८ ठिल्ला बस्ने ३५ बर्षीय मौलबी हकिम राइन रहेका छन् ।

राइनको इदउल फित्रमा नवाज पढाउन सबैला नगरपालिका वडानम्बर ३ स्थित इदगाह पुगेका बेला करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार इदगाहमा बाजा तथा हर्न बजाउन तार जोड्ने क्रममा राइनलाई करेन्ट लागेको थियो । ११ हजार भोल्टको तारमा आगो लागेपछि घाइते भएका मौलबीको उपचारका लागि जनकपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।