१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा प्यानलका मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिए



अ+ अ-

 

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका मीन बहादुर विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ ।

श्री विश्वकर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य पदबाट आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी केन्द्रीय निर्वाचन समितिलाई दिएको बताउनु भएको छ ।

सभापति शेर बहादुर देउवाको समूहबाट सहमहामन्त्री पदमा आकांक्षी रहे पनि उहाँको नाम अन्तिम समयमा काटिएको थियो । देउवा प्यानलबाट महामन्त्रीमा डा प्रकाशशरण महत र नेता कृष्णप्रसाद सिटौला निकट प्रदीप पौडेल उम्मेदवार बन्नु भएको छ । विश्वकर्मा आफू देउवा प्यानलमा नअटाएपछि असन्तुष्ट देखिँदै आउनु भएको छ  ।