१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटीमा भेनाजुद्वारा साली बलात्कार



अ+ अ-
सांकेतिक तस्विर

डोटी । डोटीमा जबरजस्ती करणी गरेको आरोपमा डोटीमा एकजना नेपाली सेनाका जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली सेनाका ३५ वर्षीय जवान कृष्ण विष्ट रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक लालबहादुर धामीका अनुसार जिल्लाको सायल गाँउपालिकामा साली नाता पर्ने एक महिलालाई जबरजस्ती करणी गरेका थिए ।

उनका अनुसार यहि असार ८ गते रातीको समयमा मादक पदार्थ सेवन गरी साली नातापर्ने निज महिलालाई सैनिक जवान विष्टले जबरजस्ती करणी गरेको प्रहरीमा बिहिवार उजुरी परेको थियो । पक्राउ परेका विष्टलाई प्रहरी हिरासतमा राखि वयान सुरु भएको प्रहरीले जनाएको छ ।