काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्नो नयाँ भवन वरपर सरसफाई गरेका छन् । शुक्रबार विहान उपराष्ट्रपति पुनले आफ्ना सहयोगी, सुरक्षाकर्मी र कर्मचारीहरुसहित आफु बस्ने भवन, ग्रीनहाउस परिसरको सरसफाई गरेका हुन् ।
तस्बिरः उपराष्ट्रपति कार्यालय