३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

आषाढ १५ गतेदेखी २१ गतेसम्मको साप्ताहिक राशिफल : हेर्नुहोस यी राशीको चम्कीने छ भाग्य, कतै तपाईको राशी त परेन !

आषाढ १५ गतेदेखी २१ गतेसम्मको साप्ताहिक राशिफल : हेर्नुहोस यी राशीको चम्कीने छ भाग्य, कतै तपाईको राशी त परेन !
अ+ अ-

आषाढ १५ गतेदेखी २१ गतेसम्मको साप्ताहिक राशिफल :

मेष : यो साता आर्थिक समृद्धि, उन्नति, प्रगतिको साता रहला। मान, सम्मान, इज्जत, प्रतिष्ठाहरु बढ्नेछन्। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्ला। घरपरिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा निकै राम्रो सफलता देखिन्छ। घरपरिवार, दाजुभाइ, दिदीबहिनी बिचको सम्बन्ध राम्रो बन्नेछ। खेलाडीहरुका लागि साता उत्कृष्ट छ। स्वास्थ्यमा केही बिचार गर्नुपर्ला। आध्यात्मिक क्षेत्रमा उन्नति, प्रगति हुन सक्ने अवस्था र परिस्थिति देखिन्छन्।

वृष : मनमा उत्साह र उमङ्गहरु छाउनेछन्। आर्थिक समृद्धि, उन्नति, प्रगति मिल्ला। पारिवारिक सुख, शान्ती, समृद्धि मिल्नेछन्। नयाँ कार्यका थालनीमा कतै अप्ठ्यारा परिस्थितिहरु रहला। घरपरिवार, कुल्कुटुम्ब, दाजुभाइ बीचको सहयोग राम्रो तरिकाले प्राप्त हुनेछ। खानपानमा हजुरले मुख वार्नुपर्ने अवस्था छ। खेलाडीहरुका लागि साता राम्रो छ। विद्या, बुद्धि बढ्नेछ।

मिथुन : आयआर्जनका मार्गहरु प्रसस्त बढ्नेछन्। घरपरिवारको सहयोग प्राप्त रहला। दाम्पत्य जीवनमा भने सुख, शान्ती, समृद्धि मिल्नेछ। स्वास्थ्य स्थिति राम्रो देखिन्छ। रोकिएका कामहरु बन्न सक्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि बढ्नेछ। घरपरिवारको सहयोग राम्रो तरिकाले प्राप्त होला। आध्यात्मिक र धार्मिक कार्यमा सरिक हुनुहुनेछ। देशविदेशको योग बन्ला। लेनदेन र कारोबारमा निकै राम्रो परिस्थिति बन्नेछ। छात्रछात्राको लागि यो साता राम्रो छ। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। मनमा उत्साह, उमङ्ग छाउनेछ।

कर्कट : रोकिएका कामहरु बन्लान। घरपरिवारको सुख, शान्ती, समृद्धि मिल्नेछ। मनमा उत्साह र उमङ्ग रहनेछ। नयाँ कार्यको थालनीको योग बन्नेछ। स्वास्थ्यमा निकै बिचार पुर्याउनुपर्ला। दाजुभाइ, दिदीबहिनी, कुलकुटुम्ब, इष्टमित्र, घरपरिवार बीच सम्बन्ध निकै राम्रो देखापरेको छ। छात्रछात्राहरुका लागि यो साता निकै राम्रो देखिन्छ। व्यापार व्यवसायमा लाभ छ। आर्थिक उन्नति, प्रगतिको साता बन्नेछ।

सिंह : मनमा उत्साह र उमङ्गहरु छाउनेछन्। केही पारिवारिक, कल, झगडाहरु यो साता रहेतापनि साताको बुधबार, विहीबार, शुक्रबार निकै राम्रो देखिएको छ। लेनदेनमा केही रुकावट होलान्। नचाहिँदा झुटा आरोप, प्रत्यारोप लाग्न सक्नेछ। जागिरेहरुका लागि साता निकै राम्रो छ। कृषि क्षेत्रमा लाभ छ। राजनीतिक तनाव र अप्ठ्यारा पक्षहरु त्यतिकै रहन सक्नेछ। घरपरिवार र दाम्पत्य जीवनमा सुख, शान्ती रहला। जागिरेहरुका लागि साता मध्यम छ।

कन्या : मनमा उत्साह र उमङ्ग बढ्नेछ। पारिवारिक सुख, शान्ती, समृद्धि रहला। हजुरले गर्न खोज्नुभएको नयाँ काममा कतै अड्चन र पिडाका पक्ष र परिस्थितिहरु रहलान्। दाजुभाइ, दिदिबहिनि, घरपरिवार र इष्टमित्र बिचको सम्बन्ध र सहकार्य निकै राम्रो देखिएको छ। जागिरेहरुका लागि साता केहि अप्ठ्यारा तरिकाले बित्ने देखिन्छ। रोकिएका कामहरु बन्लान्। लेनदेनमा निकै बिचार पुर्याउनु पर्ला। नयाँ कार्यको थालनीको योग रहन सक्नेछ। छात्रछात्राहरुका लागि साता निकै सुखद तरिकाले बित्नेछ।

तुला : नयाँ कार्यको थालनी बन्नेछ। पारिवारिक सुख, शान्ती, समृद्धि रहला। दाजुभाइ बिचको सम्बन्ध र सहकार्य निकै राम्रो हुने देखिन्छ। आर्थिक उपार्जन र उन्नति, प्रगतिका मार्गहरु प्रशस्त बन्नेछ। स्वास्थ्यमा केही समस्याहरु नबन्ला भन्न सकिन्न। नयाँ कार्यको थालनीमा अगाडी बढ्नुभयो भने सुख, शान्ती, समृद्धि मिल्नेछ। केही नचाहिँदा झुटा आरोप, प्रत्यारोप रहलान्। देशविदेशको योग रहनेछ। प्रेमीप्रेमिका बीच केहि तनावका पक्षहरु रहनेछन्।

वृश्चिक : नयाँ कार्यको थालनी होला। छात्रछात्राको लागि उत्साह र उमङ्ग बढ्नेछन्। मनमा सुख, शान्ती, समृद्धि र उन्नति, प्रगति राम्रो छाउनेछ। घरपरिवारको सहयोग प्राप्त रहला। पारिवारिक सुख, शान्ती, समृद्धि राम्रो मिल्नेछ। खानपानमा निकै मुख वार्नु पर्ने अवस्था छ। कृषि, चौपाया क्षेत्रमा लाभको साता छ। राजनीतिक क्षेत्र मध्यम छ। खेलाडीहरुका लागि साता मध्यम रहेको छ।

धनु : मनमा उत्साह र उमङ्गहरु छाउने छन्। आध्यात्मिक कार्यमा सरिक हुने साता छ। दाम्पत्य र पारिवारिक सुख, शान्ती, समृद्धि रहला। घरपरिवार बिचको सम्बन्ध, सहकार्यमा भने अप्ठ्यारा पक्षहरु रहन सक्नेछ। कृषि क्षेत्रमा लाभ छ। जागिरेहरुका लागि केही अप्ठ्यारा र समस्या मिल्नेछ। दाजुभाइ, दिदिबहिनि, घरपरिवार र इष्टमित्र बिचको सम्बन्ध र सहकार्य निकै राम्रो देखिएको छ। केही झुटा लालचना, आरोप, प्रत्यारोपहरु लाग्न सक्नेछन्।

मकर : आयआर्जनका मार्गहरु राम्रो रहला। व्यापार व्यवसाय मध्यम छ। छात्रछात्राहरुको लागि साता उत्कृष्ट रहेको छ। लेनदेनमा केही समस्या र अप्ठ्यारा पख रहलान्। नयाँ कार्यको थालनी हुन सक्नेछ। कृषि क्षेत्रमा लाभको साता छ। राजनीतिक र सामाजिक क्षेत्र उत्कृष्ट रहेको छ। सन्तान सुख, शान्ती, समृद्धि मिल्ला। यात्रा सुखद छ।

कुम्भ : मनमा उत्साह र उमङ्गहरु छाउनेछन्। जागिरेहरुका लागि साता मध्यम छ। यात्रा राम्रो छ। कुनै नयाँ कार्यका थालनी रहन सक्नेछ। कृषि क्षेत्रमा लाभ छ। मातापिता घरपरिवारको सहयोग प्राप्त रहनेछ। स्वास्थ्यमा केही समस्या रहनेछन्।

मीन : मनमा उत्साह र उमङ्गहरु बढ्नेछन्। आर्थिक समृद्धि, उन्नति, प्रगतिको वातावरण मिल्नेछ। घरपरिवार, कुलकुटुम्ब बिचको सम्बन्ध र सहकार्य राम्रो रहला। व्यापार व्यवसायमा लाभको साता मिल्नेछ। मातापिताबाट पाउने सहयोग राम्रो छ। नयाँ कार्यका थालनीको योग बन्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा लाभ छ। शिक्षा क्षेत्रमा निकै उन्नति, प्रगतिको साता मिल्नेछ।
डा. उत्तम उपाध्याय न्यौपाने