१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरको खरिपाटीमा एक महिलाको घाँटी रेटेर हत्या



अ+ अ-
फाइल तस्बिर

भक्तपूर । भक्तपुरको खरिपाटीमा एक महिलाको घाँटी रेटेर हत्या भएको छ।

अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार आइतबार दिउँसो आर वान फाइप मोटरसाइकलमा चढेर आएका ३ जना युवाको समूहले खरिपाटी बस्ने ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

अहिले अपराध महाशाखा र भक्तपुर प्रहरी परिसरले घटनामा संलग्न युवाको खोजी गरिरहेको छ।