१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लाको विद्यालयमा शंकास्पद वस्तु फेला



अ+ अ-

सिमकोट । खार्पुनाथ गाउँपालिकाको बाग्गेश्वरी आधारभुत विद्यालयमा शंकास्पद वस्तु भेटिएको छ। विद्यालयमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए।

उनका अनुसार विद्यालयमा भेटिएको उक्त वस्तुबारे बुझ्न अहिले जिल्ला प्रहरी कार्यालयको निर्देशनमा प्रहरी चौकी ठेहेको टोली त्यसतर्फ प्रस्थान गरेको छ।