१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसभा चुनाव हारेपछि गान्धीले अध्यक्ष पदबाट राजीनामा दिए



अ+ अ-

काठमाडौं । काँग्रेसका पार्टी अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका छन्।उनले लोकसभा चुनाव २०१९ मा पार्टीले व्यहोरेको हारको सम्पूर्ण जिम्मेवारी आफूले लिने समेत बताएका छन् । ।

गान्धीले ४ पृष्ठको खुलापत्रमा आफ्ना भनाइहरु राख्दै राजीनमा दिएका हुन्। उनले आफ्नो ट्वीटरमा समेत उक्त खुलापत्र राखेका छन्।उनले काँग्रेसको विकासको लागि जवाफदेहीता महत्वपूर्ण भएको बताएका छन्। जिम्मेवार नेता भएकाले आफूले अध्यक्ष पदबाट राजीनामा दिएको उनले स्पष्टीकरण दिएका छन्।

‘भविश्यमा पार्टी विस्तारका लागि जवाफदेही महत्वपूर्ण छ । यही कारण मैले कांग्रेस अध्यक्षबाट राजीनामा दिएको छु’ उनले पत्रमा भनेका छन् ।

यस अगाडि चुनावको मत परिणामसँगै गान्धीले राजीनामा दिएका थिए। यद्यपी पार्टी कार्य समितिले उनको राजीनामा अस्वीकार गरेको थियो।