७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दस हजार घुस लिएको आरोपमा कार्यालय सहयोगी विरुद्द मुद्दा दर्ता



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.९ वडा कार्यालय, गौशालाका कार्यालय सहयोगी गोविन्द खड्काविरुद्द मुद्दा दायर गरिएको छ ।

खड्काले सेवाग्राहीले व्यवसाय सञ्चालन गरे बापत वडा कार्यालयमा नियमानुसारको कर तिर्न जाँदा काममा आलटाल गरी कर बाहेक दस हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले पक्राउ गरेको थियो ।

खड्काले व्यवसायी कर तिर्ने काम गरिदिए बापत सेवाग्राहीसँग घुस रिसवत माग गरेको र नदिए अतिरिक्त रकम समेत निकाली दिन्छु भनी आलटाल गरेको आयोगलले जनाएको छ । सेवाग्राहीसँग घुस रकम लिएको पुष्टि भएकोले उनिविरुद्द भ्रष्टाचारको मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला जानकारी दिए ।