३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

श्रीमती अर्काको श्रीमानसंग सल्किने कारण यस्तो

श्रीमती अर्काको श्रीमानसंग सल्किने कारण यस्तो
अ+ अ-

काठमाडौं । श्रीमतिहरु अर्कैको श्रीमान संग किन नजिक हुन्छन, जब आफ्नो श्रीमान हुदाँहुदैँ अरु कै श्रीमानसंग सल्किने गरेको पाइन्छ ।

बिसेषगरि पछिल्लो समय श्रीमानहरु विदेशमा भएका श्रीमतिहरु अरु पुरुषहरुसंग सल्किएको देख्न र सुन्न पाइन्छ सबैलाइ तेसो भन्न मिल्दैन तर खासगरी श्रीमान विदेश हुने महिलाहरु अर्कै पुरुषसंग मोज मस्ती गरि श्रीमानले विदेशमा दुख गरि कमाएको सारा सम्पति लिगेर अर्कै पुरुषसंग हिडेको हामि देख्न र सुन्न पाउछौ ! श्रीमान नेपाल मै भएको महिलाहरु पनि अर्कै पुरुषहरुसंग सल्केको देख्न पनि पाइन्छ ।

हामीले देख्ने गरेका छौं कतिपय महिलाहरु अर्काका श्रीमान प्रति आर्कषित हुने गर्छन । आखिर किन महिलाहरु अरुका श्रीमान ताक्छन रु बिशेषत् वैदेशिक रोजगारीका शिलशिला विदेश गएका श्रीमानका श्रीमतिहरुमा यस्तो नकरात्मक असर देखिने गरेको छ । कतिपय अवस्थामा पारिवारिक रुपमा विभिन्न समस्याहरु निम्तिएका घटनाहरु सार्वजनिक भइरहेका छन । श्रीमान विदेशमा रहेको मौकामा महिलाहरु परपुरुषसँग लागेका थुप्रै घटनाहरु सार्वजनिक भएका छन । आखिर किन महिलाहरु अरुका श्रीमानलाई ताक्छन अर्थात परपुरुषसँग यौन सम्बन्ध कायम गर्छन रु यसका विषयमा गहन अध्ययनको जरुरत छ ।

जापानमा भने अनौठो तथ्यको खुलासा भएको छ । कण्डम निर्माता कम्पनी सागमी गोमुले गरेको सवेक्षणका अनुसार जापानमा आधाजसो वैवाहिक सम्बन्ध सम्भोगरहित हुन्छन । आखिर किन भयो होला यस्तो रु कारण पनि निकै डरलाग्दो छ । जागिर गर्ने श्रीमतीहरुले बाहिरै परपुरुषसँग सम्बन्ध राख्ने गरेकै कारण लोग्ने स्वास्नीबीच सेक्स नहुने गरेको तथ्य सर्भेले खुलासा गरेको छ ।जापानका धेरै कामकाजी महिलाहरुले आफ्नो लोग्नेसँग सम्भोग नगर्ने र कार्यालयको कामका सिलसिलामा भेट हुने पुरुषसँग यौन सम्बन्ध कायम गर्ने गरेकै कारण उनीहरुले आफ्नो लोग्नेसँग सम्भोगका लागि तयार नहुने गरेका हुन । सर्भेक्षणमा सहभागी ५ सय जना ४० वर्षको उमेरका महिलाहरु मध्ये ११ प्रतिशतले परपुरुषसँग सम्भोग गर्ने गरेको स्वीकारेका छन ।

त्यस्तै १२ प्रतिशतले आफ्नो लोग्ने भन्दा बाहिरको पुरुषसँग सम्भोग गर्न मन पर्ने जवाफ दिए । केही महिलाले नैतिक रुपमा परपुरुषसँगको सम्बन्धका बारेमा आफुले सोँच्न पनि नसक्ने बताए । १० प्रतिशतले त आफूले परपुरुषसँग राखेको सम्बन्धका बारेमा लोग्नेले थाहा पाउँछ कि भनेर निकै डराउने गरेको जवाफ दिए । परपुरुषसँग के माध्यमबाट भेटेर संसर्ग गर्नुहुन्छ रु भन्ने प्रश्नमा ३१ दशमलव ५ प्रतिशतले अफिसमै भेटेर यौनक्रिया गर्ने गरेको बताए ।

२४ प्रतिशतले इन्टरनेट मार्फत सम्बन्ध कायम गर्ने गरेका रहेछन् । अर्को रोचक कुरा त के भने साढे १८ प्रतिशत त आफ्नो भूपू ब्वायफ्रेण्डसँग सम्भोगमा मग्न हुँदा रहेछन् । परपुरुषसँग सम्बन्ध राखेकै कारण आफ्नो श्रीमानसँग सम्भोग नगरेको कति वर्ष भयो भन्ने प्रश्नमा ६३ प्रतिशतले ११ वर्ष भयो भन्ने जवाफ दिए । त्यसरी परपुरुषसँग सम्बन्ध राख्ने मध्ये ६८ प्रतिशतले यस्तो सम्बन्धका कारण आफुलाई कुनै पश्चाताप नरहेको बताए ।