३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

आफ्नो पार्टनरसँग कसरी सेक्स गर्ने ? बाहिरीयो यस्तो नयाँ तथ्य

आफ्नो पार्टनरसँग कसरी सेक्स गर्ने ? बाहिरीयो यस्तो नयाँ तथ्य
अ+ अ-

काठमाडौं । प्रायः जसो मानिसहरू सेक्स गर्नका लागी नयाँ नयाँ तरिकाहरू खोजी गरिरहने गरेको पाइन्छ । मानिसहरूको यही कुरालाई ध्यानमा राख्दै गूगल ग्लासले एउटा यस्तो ऐप्स बनाएको छ । हजुर, अब सेक्स टेप बनाउने जमाना गएको छ । यस २१ औं शताव्दिमा यसको ठाउँ गूगल ग्लासले लिएको छ । अब तपाइँ आफुले लाइभ सेक्स गरेको हेर्ने मात्र नभै यसको आफैंले रेकर्डिङ समेत गर्न सक्नुहुनेछ ।

डेलीमेल को एक खबरअनुसार, अब त्यो जमाना गएको छ, जब तपाइँ आफ्नो सेक्स गतिविधिहरू वा इन्टीमेट मोमेन्ट्सलाइ रेकर्ड गर्नका लागी क्यामराको मद्दत लिनु पर्दथ्यो । सेक्स विद गूगल ग्लास ऐप को निर्माण नोभेम्बरमा लेबनीज डिजाइन का स्टूडेन्ट शेरिफ मक्तबी ले लण्डन वियरेबल हेकथोन इभेन्टमा गरेका थिए ।

यस ऐपको निर्माणको उद्देश्य बताउँदै मक्तबीले भनेका छन कि उनी चाहन्छन कि मानिसहरू नयाँ तरीकाबाट नयाँ चिजको अनुभव गरून । अर्थात उनीहरू मानिसहरूको अनुभवलाइ बदल्न चाहन्छन । मक्तबीका अनुसार जब हामीले आफैंले आफुलाइ सोध्यौं कि सेक्सलाइ गूगल ग्लासबाट कसरी अझै राम्रो तथा रोमाञ्चक बनाउन सकिन्छ र त्यसपछि हाम्रो दिमागमा एउटा सेक्स विद ग्लास को आइडिया आयो।

यस एपको राम्रो कुरा के भने यसलाइ आवाज मार्फत नियन्त्रित गर्न सकिन्छ ।

जस्तै, बोल्नुस कि अब रेकडिङका लागी तयार होउ । त्यसपछि यो एप शुरू हुन थाल्दछ । यस ग्लास मार्फत मात्र लाइभ सेक्स रेकर्ड गर्न सकिने नभै फोटो पनि खिच्न सकिन्छ । भन्नुको मतलब यो हो कि यो गूगल ग्लास तपाइँका सबै प्राइभेट र म्याजिक मुमेन्ट्सलाइ सजिलै तश्विरमा कैद गर्न सक्दछ ।

एपको अर्को रमाइलो कुरा के भने पार्टनर संग सेक्स गर्दा पार्टनर को अगाडी कस्तो देखिन्छ भन्ने कुरा पनि देख्न सकिन्छ । यतिमात्र हैन, दुबै पार्टनरका ग्लासेजबाट दुबै साइडबाट रेकर्डिङ हुन सक्दछ । व्यक्ति आफुलाइ सेक्स गर्दा गर्दै पनि हेर्न सक्दछ कि उ कस्तो देखिन्छ ।

डिलीट हुन भन्दा पहिले पांच घण्टा पछि यो भिडियो आफैं प्ले हुन्छ । यस एपलाइ यसको लञ्चिङ गरिएको दिन नै वेबसाइटबाट १७ गूगल ग्लास अनर्सले यसालाइ डाउनलोड गरेका थिए ।

अब तपाइँ पनि छिटै यस ग्लासका साथमा सेक्स गरेर आफ्नो सेक्स एक्सपिरिएन्सलाइ बदल्ने मात्र नभै आफ्ना इन्टीमेट पलहरूलाइ पनि सजिलै कैद पनि गर्न सक्नुहुन्छ ।

यस्तै सेक्सका बिषयमा निकै धेरै अध्ययन अनुसन्धान भएका छन् तर दैनिक रुपमा सेक्स गर्दाका फाईदाहरु हामि कमैलाई मात्र थाहा छ । दैनिक सेक्स राम्रो स्वास्थ्यका लागी कति महत्वपूर्ण छ भन्ने बारेमा धेरैपटक अनुसन्धानहरू भएका छन तिनै महत्व पुर्ण जानकारी केवल तपाईको लागी ।

यस्ता छन दैनिक सेक्स गर्नुका फाइदाहरू :

माइग्रेनमा आराम हुन्छ :

नेशनल सर्वे अफ सेक्सुअल एटिट्यूड्स एण्ड लाइफस्टाइल्सको एक अनुसन्धानका अनुसार नियमित रूपमा सेक्स गर्नाले माइग्रेनका रोगीहरूलाइ निकै फाइदाजनक हुन्छ र मानिसहरू महिनामा पाँच पटक भन्दा कम सेक्स गर्दछन उनीहरूलाइ माइग्रेनको रिस्क धेरै हुने गर्दछ ।

ब्लड प्रेशर कम हुन्छ :

हाई बीपीका रोगीहरूका लागी सेक्स निकै फाइदाजनक छ । एनल्स अफ बिहेवियरल मेडिसिनमा प्रकाशित अनुसन्धानमा भने ‌निय‌मित रूपमा सेक्स गर्ने मानिसहरूलाइ हाई बीपीको समस्या कम हुने गर्दछ ।

प्रोस्टेट क्यान्सरबाट बचाउँछ :

जर्नल अफ द अमेरिकन मेडिकल एसोसिएशनमा प्रकाशित अनुसन्धान अनुसार जो पुरुष महीनामा कम्तीमा २१ पटक सेक्स गर्दछन वा यसो भनौं कि नियमित रूपमा सेक्स गर्दछन, उनीहरूलाइ प्रोस्टेट क्यान्सरको खतरा निकै कम हुने गर्दछ ।
महिलाहरूको ढाड कम्मर दुखाइमा कमि हुन्छ ।वेबएमडीमा प्रकाशित अनुसन्धानमा बताइए अनुसार नियमित रूपमा सेक्स गर्नाले महिलाहरूमा ब्लेडर तथा पेल्विक फ्लोर मसल्स संग जोडिएका रोगहरू हटाउनमा मद्दत पुग्दछ ।

मोटोपन टाढा भगाउँछ :

मोटोपनबाट पिडित मानिसहरूका लागी नियमित सेक्स क्यालोरी बर्न गर्ने सजिलो उपाय हो । कतिपय अनुसन्धानहरूले भने सेक्स गर्नु एउटा कसरत भन्दा पनि हुने बताएका छन ।

मानसिक पीडा घटाउँछ :

यूनिभर्सिटी अफ न्यू जर्सी को अनुसन्धानमा भने अर्गेज्मको स्थितिले मानिसहरूलाइ पिडा कम गर्नका लागी एउटा पेनकिलरको जस्तै काम गर्दछ । अनुसन्धानकर्ताहरूका अनुसार महिलाहरूमा कम्मर र खुट्टाको पीडा कम गर्नका लागी नियमित सेक्स अति आवश्यक छ ।