१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ३५ वर्षीय पुरुष पक्राउ



अ+ अ-

काठमाडौं । १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बर्दियामा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका–११ बिजयनगर बस्ने ३५ वर्षीय श्रीराम थारु रहेका छन् ।

बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर भएपछि इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको टोलीले उनलाई शनिबार साँझ पक्राउ गरेको जानकारी दिएको छ ।