१९ भाद्र २०८३, शुक्रबार
,
Latest
शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते



अ+ अ-

डडेल्धुरा । डडेल्धुराको मेलखर्कबाट डोटीको रुबसकाँडा जादै गरेको ट्याक्टर आलिताल गाउँपालिकाको मेलखर्कमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार से २ त ३२१७ नम्बरको ट्याक्टर आज दिउँसो ४ बजेतिर दुर्घटनाग्रस्त भएको थियो ।

घाइते १३ जनामध्ये १० जनालाई उपचारको लागि कैलाली लगिएको र बाँकी ३ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अत्यधिक गतिका कारण ट्याक्टर सडकमै पल्टिएको जनाइएको छ ।