२५ भाद्र २०८३, बिहीबार
,
Latest
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविवाहित गिलको तीन वर्षकी छोरी !



अ+ अ-

अविवाहित बलिउड अभिनेत्री माही गिलले आफ्नी तीन वर्षकी छोरी रहेको खुलासा गरेकी छन्। संचार माध्यमका अनुसार उनि केही समय अघि गोवाको एक व्यवसायीसँग प्रेममा रहेकी थिइन् ।

४३ वर्षीया उनले आफू लामो समयदेखि प्रेमसम्बन्धमा रहेकोसमेत जनाएकी छन्। ‘मेरो एक छोरी पनि छिन्, जसको नाम बेरोनिका हो। अगस्टमा उनी तीन वर्ष हुनेछिन्।’

ेमाहीले छोरीको प्रसंगबारे आफूले मिडियासँग कुरा लुकाएर राखेको र छोरीलाई सामाजिक सञ्जालबाट पनि टाढै राखेको बताएकी छन्।

उनले ‘देव डी’, ‘गुलाब’, ‘साहेब बीबी’, ‘दबंग’, ‘जंजिर’, ‘पान सिंह तोमर’, ‘ग्याङस्टार’जस्ता फिल्ममा अभिनय गरेकी छन्। उनको ‘फेमिली अफ ठाकुरगन्ज’ प्रदर्शनको क्रममा छ।