१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल आज, भारतको आशा रोहित र कोहलीमा

विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल आज, भारतको आशा रोहित र कोहलीमा
अ अ+ अ-


लन्डनः इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबार भारत र न्यूजील्यान्डबीच पहिलो सेमिफाइनल खेल हुँदैछ ।
इङल्यान्डको म्यान्चेस्टरमा नेपाली समय अनुसार अपराह्न ३.१५ बजेदेखि खेल शुरु हुनेछ ।
भारतका तर्फबाट निकै राम्रो फर्ममा रहेका ब्याट्सम्यान रोहित शर्मा, कप्तान विराट कोहली र पूर्व कप्तान महेन्द्रसिंह धोनीको खेलले भारतको भाग्य निर्धारण गर्नेछ । ब्याट्सम्यान रोहित शर्माले त यस विश्वकपमा पाँच सतक प्रहार गरिसकेका छन् ।
उता युवा तिब्र गतिका बलर जसप्रित बुमराहको बलिङ पनि निकै सटिक र विपक्षीलाई तहसनहस गर्ने किसिमको रहने गरेको छ ।
न्यूजील्यान्ड पनि निकै सशक्त देखिएको छ । कप्तान केन विलियम्सनले पनि विश्वकपको यस शृङ्खलामा राम्रो रन स्कोर गरेका छन्, र सतक पनि प्रहार गरिसकेका छन् । उनी बाहेक टिममा निकै प्रतिभावान खेलाडीको कुनै कमी छैन ।
गत विश्वकपमा पनि न्यूजील्यान्डको टिम फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।