१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडी खेल्ने क्रममा डुबेर २ को मृत्यु



अ+ अ-
सांकेतिक तस्विर

भोजपुर । पोखरीमा पौडी खेल्ने क्रममा भोजपुरको आमचोक गाउँपालिकामा दुईजना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा आमचोक गाउँपालिका २ यूँको थामडाँडास्थित स्थानीय २५ वर्षीय निमा शेर्पा र २० वर्षीय गेल्बु शेर्पा रहेका छन् ।

प्रहरीका अनुसार खानेपानीका लागि निर्माणाधिन पोखरीमा स्थानीयले सोमबार करिब साढे १२ बजेतिर दुवैको शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घरबाट घुम्न निक्लिएका दुई भाइ पोखरीमा पौडी खेलेपछि बाहिर निस्किन नसकेपछि मृत्यु भएको स्थानीयले बताए।