१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी तथा डुवान प्रभावितहरुको राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन कांग्रेसको माग



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले बाढी तथा डुवान प्रभावितहरुको राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बुधबार विज्ञप्ति जारी गर्दै डुवान क्षेत्रमा महामारी फैलने सम्भावना रहेको भन्दै नियन्त्रण गर्न र थप मानवीय क्षति हुन नदिन आग्रह गरेको छ ।