१० असार २०८३, बुधबार
,
Latest
धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग अन्तिम १६ को ‘ड्र’ सार्वजनिक, पिएसजी र युनाइटेड आमनेसामने



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको ड्र अनुसार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबीच प्रतस्पर्धा हुने भएको छ । 

यो खेल रोचक यसकारण हुने भएको छ कि विश्वका दुई स्टार खेलाडीहरु पुनः आमनेसामने हुँदैछन् । 

पिएसजीका स्टार खेलाडी लियोनल मेसी र युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आमनेसामने हुने भएका हुन् । 

हेरौं कसको प्रतिद्वन्द्धी को ?
 

बेन्फिका भर्सेस म्यान्चेस्टर सिटी

एट्लेटिको मड्रिड भर्सेस बायर्न म्युनिख

साल्जवर्ग भर्सेस लिभरपुल

इन्टर मिलान भर्सेस आयाक्स 

स्पोर्टीङ क्लब भर्सेस युभेन्ट्स

चेल्सी भर्सेस लिले

पिएसजी भर्सेस म्यान्चेस्टर युनाइटेड