२९ मंसिर २०८२, सोमबार
,
Latest
दर्जन बढी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाए विद्यमान समस्यालाई निकास दिन आगामी निर्वाचन नै उच्चतम विधिः राष्ट्रपति ओली टीमः पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को–को उम्मेदवार छन् ? (सूचीसहित) निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल एमाले महाधिवेशनः ओली पक्षका पदाधिकारी टुंगिन सकस दिल्लीको वायु खतरनाक स्तरमा कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती ईश्वर पोखरेलको प्यानलबाट को–को हुँदैछन् उम्मेदवार ? सिकारीको बन्दुक पड्किँदा सहकर्मीको मृत्यु हलेसी तुवाचुङमा पाँच मुरीभन्दा बढी बदाम फलाउने किसान पुरस्कृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्सीले नुहाउने यी को हुन्, किन नुहाउँछिन् रक्सीले ?



अ+ अ-

काठमाडौँ । पाकिस्तानका एक अर्बपती श्रीमानका श्रीमतीलाई अचम्मको शौख रहेको छ । अर्वपति मोहम्मद जुहरकी श्रीमती कमालियामा रक्सीले नुहाउने गरेकी छन्।

श्रीमती कमालियालाइ नुहाउनका लागि मात्र प्रत्येक दिन ३० बोत्तल स्याम्पेन नामको रक्सी बाथटपमा खन्याउँछिन् । त्यो एक बोतल स्याम्पेनको बजार मूल्य कम्तिमा सात हजार रुपैयाँ पर्छ ।

यसलाई हिसाव गर्दा उनले नुहाउनकै लागि दैनिक कम्तिामा तीन लाख रुपैयाँ खर्च गर्छिन् । यसलाई महिनाको हिसाव गर्दा करिव १ करोड हुन आउँछ ।