३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

यस्तो पो हुन्छ रे युवतीको इसारा !

यस्तो पो हुन्छ रे युवतीको इसारा !
अ+ अ-

काठमाण्डौ । साधारणतया के बुझिन्छ भने युवकहरू मात्र फ्लर्ट गर्छन्। युवतीहरूलाई आफूतर्फ आकषिर्त गर्न उनीहरू अनेक इसारा र कुरा गर्छन्, तर सत्य के हो भने फ्लर्ट गर्नमा युवतीहरू युवकहरूभन्दा ५ गुना अघि हुन्छन्। उनीहरूले यस्तो शारीरिक इसारा दिन्छन्, जसबाट पुरुषहरूलाई थाहा हुन्छ कि उक्त युवतीले उसलाई मन पराउँछिन्। युवतीहरू शब्द फ्लर्ट गर्दैनन्, तर आफ्नो शारीरिक हावभावले धेरै कुरा भन्छन्।

यहाँ यस्तै केही संकेत दिइएका छन् जसद्वारा युवकहरूले पनि युवतीको फ्लर्ट बुझ्न सकून्। यदि कुरा गर्दा युवती कुनै युवकको नजिक आउँछिन् भने यसको अर्थ हो, ती युवतीले उसलाई मन पराउँछिन्। यदि युवती बारम्बार आफ्नो केश मिलाउँछिन् वा केशमा औला घुमाउँछिन् भने यसको सीधा अर्थ हो, अगाडिको युवक उसलाई आकर्षक लागिरहेको छ। हुन सक्छ, उनले आफ्नो हातले आफ्नै शरीर छोउन्, जस्तो कि आफ्नै घाँटी वा हात सुमसुमाउन्।

यो उनीसमक्ष साँझको कफीको प्रस्ताव राखियो भने उनले सहजै स्वीकार गर्नेछिन् भन्ने कुराको संकेत हो। यदि कुनै युवतीले फ्लर्ट गरिरहेकी छिन् भने उनको आँखाले पनि धेरै कुरा भनिरहेको हुन्छ, उनले धेरै बेर आँखा जुधाउनेछिन् र विशेष प्रकारले दृष्टि तल(माथि गर्नेछिन्।

प्रत्येक पटक हाँसेर आफ्नो स्वागत गर्नेछिन्। यदि उनले आफूलाई मन पराउँछिन् भने आफूलाई देख्नेबित्तिकै आफ्नो पहिरन मिलाउन थाल्छिन्। फ्लर्ट गर्न पोख्त महिलाहरूलाई राम्रोसँग थाहा हुन्छ कि पुरुषहरूलाई कसरी आकषिर्त गरेर आफ्नो मनको कुरा भन्न सकिन्छ। यदी बस्ने बेलामा उनले आफ्नो काँध वा खुट्टामा हात राखिन् वा नजिक भएका बेला बिर्सेर शरीर छोएको अनुभूति दिइन भने त्यो ग्रिन सिंग्नल हो।

यदि युवती यस्तो कलामा माहिर छिन् भने उनले त्यतिमात्र संकेत दिन्छिन्, जसले गर्दा आफ्नो ध्यान उनीतर्फ आकषिर्त होस्। फ्लर्ट गर्ने महिलाहरूले आफ्नो आवाजको पनि धेरै राम्रो प्रयोग गर्छन्। उनले आफ्नो कानको नजिक आएर सेक्सी तरिकाले बिस्तारै कुरा गर्छिन् ।

फ्लर्टिङका बारेमा के भन्छन् महिलाहरू ? फ्लर्टिङले रोमान्टिक र फ्रेस राख्छ। यसबाट आत्मविश्वास प्राप्त हुन्छ। यदि कुनै पुरुष आफूलाई मन परेको छ भने ऊसँग फ्लर्ट गर्दा हानि नै के छ र ? फ्लर्टिङ दुवै पक्षका लागि सुखद अनुभव हुनुपर्छ। हुनसक्छ, यसबाट सुरु भएको कुरा रोमान्टिक नातामा बदलियोस्। फ्लर्टिङ सधैं स्वस्थ हुनुपर्छ। कहिलेकाहीँ मानिसहरूले यसबाट आफ्नो चरित्र मूल्यांकन गर्ने प्रयास गर्छन्।

यस्तो स्थितिमा फ्लर्टिङ अलि ध्यान पुर्‍याएर र त्यस्ता युवकसँग मात्र गर्नुपर्छ, जो आफूजस्तै खुला विचारको होस्। फ्लटिङ गलत उद्देश्यले गर्नु हुँदैन, यसको उद्देश्य साथी बनाउनु र अरूलाई खुसी तथा राम्रो अनुभव गराउनु मात्र हो। फ्लर्टिङ गर्दा केही विशेष कुरा ध्यान पुर्‍याउनुपर्छ, किनभने यो एउटा कला हो। नकारात्मक अर्थ लाग्ने इसारा गर्नु हुँदैन। कसैको व्यवहार मन पर्‍यो भने उसलाई अवश्य कम्पलिमेन्ट दिनुपर्छ।

महिलाहरूको एउटा वर्ग जो फ्लर्टिङको पक्षमा छैन, उनीहरूको भनाइ छ ‘उद्देश्य जति नै राम्रो भए पनि हाम्रो समाजले फ्लर्ट गर्ने महिलालाई राम्रो मान्दैन। यसबाट आफ्नो चरित्रमा पनि प्रश्न उठ्न सक्छ। आफूले गरेको फ्लर्टको गलत फाइदा उठाइन सक्छ। हुन सक्छ, कसैले पनि आफूलाई गम्भीरतापूर्वक नलिएर मात्र मनोरञ्जनका लागि कुरा गरोस् वा साथी बनाओस।’

कहिलेकाहीं रमाइलोका लागि गरिएको फ्लर्टिङ खतरनाक पनि हुन सक्छ, जोसँग फ्लर्ट गरियो उसको उद्देश्य कति राम्रो छ ? भन्ने कुरा कसरी थाहा पाउने रु फ्लर्टिङ गर्दागर्दै भावनात्मक आकर्षण पनि हुनसक्छ।

यस्तो स्थितिमा धेरै कुरालाई मध्यनजर राखेर फ्लर्टिङ गर्नु पर्छ नत्र सम्बन्धमा अप्ठ्यारो स्थिति आउन सक्छ। वास्तवमा पुरुषहरूले महिलाहरूको फ्लर्टिङलाई अर्कै ढंगले बुझ्छन् र उनीहरूको इसारालाई गलत बाटोमा लान्छन् वा पुर्‍याउँछन्। यही कारणले साथीत्व र प्रेमका बारेमा महिलाहरू झुक्किन्छन्।

यस्तो स्थितिमा के राम्रो हुन्छ भने पहिले फ्लर्टिङको कला थाहा पाउनुपर्छ। त्यसपछि मात्र अघि बढ्नुपर्छ, किनभने फ्लर्टिङ आफैंमा एउटा कला हो। कुनै पनि कलाको असर तब मात्र देखिन्छ जब आफू त्यसमा दक्ष भइन्छ। एजेन्सीको सहयोगमायस्तो पो हुन्छ रे युवतीको इसारा काठमाण्डौ । साधारणतया के बुझिन्छ भने युवकहरू मात्र फ्लर्ट गर्छन्।

युवतीहरूलाई आफूतर्फ आकषिर्त गर्न उनीहरू अनेक इसारा र कुरा गर्छन्, तर सत्य के हो भने फ्लर्ट गर्नमा युवतीहरू युवकहरूभन्दा ५ गुना अघि हुन्छन्। उनीहरूले यस्तो शारीरिक इसारा दिन्छन्, जसबाट पुरुषहरूलाई थाहा हुन्छ कि उक्त युवतीले उसलाई मन पराउँछिन्। युवतीहरू शब्द फ्लर्ट गर्दैनन्, तर आफ्नो शारीरिक हावभावले धेरै कुरा भन्छन्। यहाँ यस्तै केही संकेत दिइएका छन् जसद्वारा युवकहरूले पनि युवतीको फ्लर्ट बुझ्न सकून्। यदि कुरा गर्दा युवती कुनै युवकको नजिक आउँछिन् भने यसको अर्थ हो, ती युवतीले उसलाई मन पराउँछिन्।

यदि युवती बारम्बार आफ्नो केश मिलाउँछिन् वा केशमा औला घुमाउँछिन् भने यसको सीधा अर्थ हो, अगाडिको युवक उसलाई आकर्षक लागिरहेको छ। हुन सक्छ, उनले आफ्नो हातले आफ्नै शरीर छोउन्, जस्तो कि आफ्नै घाँटी वा हात सुमसुमाउन्।

यो उनीसमक्ष साँझको कफीको प्रस्ताव राखियो भने उनले सहजै स्वीकार गर्नेछिन् भन्ने कुराको संकेत हो। यदि कुनै युवतीले फ्लर्ट गरिरहेकी छिन् भने उनको आँखाले पनि धेरै कुरा भनिरहेको हुन्छ, उनले धेरै बेर आँखा जुधाउनेछिन् र विशेष प्रकारले दृष्टि तल९माथि गर्नेछिन्। प्रत्येक पटक हाँसेर आफ्नो स्वागत गर्नेछिन्। यदि उनले आफूलाई मन पराउँछिन् भने आफूलाई देख्नेबित्तिकै आफ्नो पहिरन मिलाउन थाल्छिन्।

फ्लर्ट गर्न पोख्त महिलाहरूलाई राम्रोसँग थाहा हुन्छ कि पुरुषहरूलाई कसरी आकषिर्त गरेर आफ्नो मनको कुरा भन्न सकिन्छ। यदी बस्ने बेलामा उनले आफ्नो काँध वा खुट्टामा हात राखिन् वा नजिक भएका बेला बिर्सेर शरीर छोएको अनुभूति दिइन भने त्यो ग्रिन सिंग्नल हो।

यदि युवती यस्तो कलामा माहिर छिन् भने उनले त्यतिमात्र संकेत दिन्छिन्, जसले गर्दा आफ्नो ध्यान उनीतर्फ आकषिर्त होस्। फ्लर्ट गर्ने महिलाहरूले आफ्नो आवाजको पनि धेरै राम्रो प्रयोग गर्छन्। उनले आफ्नो कानको नजिक आएर सेक्सी तरिकाले बिस्तारै कुरा गर्छिन् । फ्लर्टिङका बारेमा के भन्छन् महिलाहरू रु फ्लर्टिङले रोमान्टिक र फ्रेस राख्छ। यसबाट आत्मविश्वास प्राप्त हुन्छ। यदि कुनै पुरुष आफूलाई मन परेको छ भने ऊसँग फ्लर्ट गर्दा हानि नै के छ र ?

फ्लर्टिङ दुवै पक्षका लागि सुखद अनुभव हुनुपर्छ। हुनसक्छ, यसबाट सुरु भएको कुरा रोमान्टिक नातामा बदलियोस्। फ्लर्टिङ सधैं स्वस्थ हुनुपर्छ। कहिलेकाहीँ मानिसहरूले यसबाट आफ्नो चरित्र मूल्यांकन गर्ने प्रयास गर्छन्। यस्तो स्थितिमा फ्लर्टिङ अलि ध्यान पुर्‍याएर र त्यस्ता युवकसँग मात्र गर्नुपर्छ, जो आफूजस्तै खुला विचारको होस्। फ्लटिङ गलत उद्देश्यले गर्नु हुँदैन, यसको उद्देश्य साथी बनाउनु र अरूलाई खुसी तथा राम्रो अनुभव गराउनु मात्र हो।

फ्लर्टिङ गर्दा केही विशेष कुरा ध्यान पुर्‍याउनुपर्छ, किनभने यो एउटा कला हो। नकारात्मक अर्थ लाग्ने इसारा गर्नु हुँदैन। कसैको व्यवहार मन पर्‍यो भने उसलाई अवश्य कम्पलिमेन्ट दिनुपर्छ। महिलाहरूको एउटा वर्ग जो फ्लर्टिङको पक्षमा छैन, उनीहरूको भनाइ छ,उद्देश्य जति नै राम्रो भए पनि हाम्रो समाजले फ्लर्ट गर्ने महिलालाई राम्रो मान्दैन। यसबाट आफ्नो चरित्रमा पनि प्रश्न उठ्न सक्छ। आफूले गरेको फ्लर्टको गलत फाइदा उठाइन सक्छ।

हुन सक्छ, कसैले पनि आफूलाई गम्भीरतापूर्वक नलिएर मात्र मनोरञ्जनका लागि कुरा गरोस् वा साथी बनाओस। कहिलेकाहीं रमाइलोका लागि गरिएको फ्लर्टिङ खतरनाक पनि हुन सक्छ, जोसँग फ्लर्ट गरियो उसको उद्देश्य कति राम्रो छ ? भन्ने कुरा कसरी थाहा पाउने रु फ्लर्टिङ गर्दागर्दै भावनात्मक आकर्षण पनि हुनसक्छ। यस्तो स्थितिमा धेरै कुरालाई मध्यनजर राखेर फ्लर्टिङ गर्नु पर्छ नत्र सम्बन्धमा अप्ठ्यारो स्थिति आउन सक्छ। वास्तवमा पुरुषहरूले महिलाहरूको फ्लर्टिङलाई अर्कै ढंगले बुझ्छन् र उनीहरूको इसारालाई गलत बाटोमा लान्छन् वा पुर्‍याउँछन्।

यही कारणले साथीत्व र प्रेमका बारेमा महिलाहरू झुक्किन्छन्। यस्तो स्थितिमा के राम्रो हुन्छ भने पहिले फ्लर्टिङको कला थाहा पाउनुपर्छ। त्यसपछि मात्र अघि बढ्नुपर्छ, किनभने फ्लर्टिङ आफैंमा एउटा कला हो। कुनै पनि कलाको असर तब मात्र देखिन्छ जब आफू त्यसमा दक्ष भइन्छ।