२० असार २०८३, शनिबार
,
Latest
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाहरूलाई आफुतिर यसरी गर्न सकिन्छ आकर्षित



अ+ अ-

काठमाडौं । यो माया प्रेम भन्ने कुराले गर्दा नै यो संसार अडेको छ । माया प्रेम विना मानव जीवन अधुरो र अपुरो हुन्छ । प्रत्येक पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् तर के तपाइहरूलाई थाहा छ ? कस्ता पुरुषहरूलाई महिलाले ध्यान दिन्छन् र मन पराउँछन् । थाहा पाउनुहोस् यस्ता पुरुषलाई महिलाहरुले धेरै मात्रामा ध्यान दिन्छन् ।

खुट्टाको सफाइ
यदि पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् भने उनीहरूले आफ्नो खुट्टाको सरसफाइ गर्न जरुरी छ किनकि महिलाहरूले पुरुषको खुट्टामा धेरै ध्यान दिने गर्दछन् ।

स्टामिना
कुनै पुरुषको स्टामिना राम्रो छ वा अलिक बलवान र कुनै पनि काम फुर्तीसँग गर्न सक्दछ भने त्यस्ता पुरुषलाई बढी ध्यान दिनका साथै मन पराउने पनि गर्दछन् महिलाहरू । त्यसैले तपाईहरुले राम्रो ज्यान स्टामिना बनाउन जरुरी छ ।

दाँत
महिलाहरूले मन्द मुस्कान तथा चम्किलो र सेतो दाँतयुक्त पुरुषहरूलाई ध्यान दिन्छन् जसले गर्दा महिलाहरू आकर्षित हुने गर्दछन् ।

स्वस्थ कपाल
यदि केटाहरूको घना तथा स्वस्थ कपाल हुनका साथै कपाल काट्ने हेयर स्टाइल पनि राम्रो छ भने यस्तो पुरुष केटीहरूको रोजाइमा पर्ने गर्दछ । त्यसैले आफ्नो कपालमा पनि बिशेष ध्यान दिन जरुरी छ ।

स्लिम बडी
महिलाहरूले अधिकांश जसो फिट भएका पुरुषलाई धेरै जसो ध्यान दिन्छन् । जसले गर्दा पुरुषहरूको शरीर लोभदायी देखिने गर्दछ ।