१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटको सबगढा लच्का पुनः डुबानमा, आवतजावतमा समस्या



अ+ अ-

रौतहट । लगातारको वर्षापछि गौर नगरपालिकाको सबगढा चौकस्थित लच्का फेरि डुबानमा परेको छ ।

लच्कामा आवतजावतमा समस्या भइरहेको छ । त्यहाँ नेपाल प्रहरी सशस्त्र र नेपाली सेनाले डोरी लगाएर स्थानीयलाई वारपार गराइरहेका छन् । साना सवारीहरु सदरमुकाम जान सकेको छैनन् ।

गत असारको अन्तिम सातामा परेको वर्षा पछि लालबकैया र वाग्मती नदीको बाढीले जिल्लाको ८० प्रतिशत भू(भाग डुबानमा पारेको थियो । झण्डै २० हजार घर परिवार विस्थापित भएको थियो ।




भर्खरै