१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति चयन दोस्रो चरणमा, देउवालाई ८२ मत पुगेन



अ+ अ-

अन्ततः कांग्रेसको सभापति चयन दोस्रो चरणमा प्रवेश गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई ८२ मत पुगेन । 
प्राप्त समाचारमा देउवाले २२५८ मत ल्याए भने उता शेखर कोइरालाले १७२९ ल्याएका छन् । त्यस्तै प्रकाशमान सिंहले ३७१ र बिमलेन्द्र निधीले २४९ मत ल्याएका छन् । कल्याण गुरुङको भने २० मत रहेको छ । 
पहिलो चराणमा ५० प्रतिशत नकटेपछि दोस्रो चरणमा प्रवेश गरेको हो । देउवा पहिलो भएपनि उनको मत पुगेन । उनले २३४० मत ल्याउनुपथ्र्याे । अब ८२ मत नपुगेकाले अर्काे चरणमा गएको हो । अब दोस्रो चरणमा देउवा र कोइरालाबीच चुनाव हुनेछ ।