२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति चयन दोस्रो चरणमा, देउवालाई ८२ मत पुगेन



अ+ अ-

अन्ततः कांग्रेसको सभापति चयन दोस्रो चरणमा प्रवेश गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई ८२ मत पुगेन । 
प्राप्त समाचारमा देउवाले २२५८ मत ल्याए भने उता शेखर कोइरालाले १७२९ ल्याएका छन् । त्यस्तै प्रकाशमान सिंहले ३७१ र बिमलेन्द्र निधीले २४९ मत ल्याएका छन् । कल्याण गुरुङको भने २० मत रहेको छ । 
पहिलो चराणमा ५० प्रतिशत नकटेपछि दोस्रो चरणमा प्रवेश गरेको हो । देउवा पहिलो भएपनि उनको मत पुगेन । उनले २३४० मत ल्याउनुपथ्र्याे । अब ८२ मत नपुगेकाले अर्काे चरणमा गएको हो । अब दोस्रो चरणमा देउवा र कोइरालाबीच चुनाव हुनेछ ।