काठमाडौं । अवरुद्ध संसद खुलाउन बोलाएको सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा स्थगित भएको छ ।
सभामुख कृष्णबहादुर महराले बिहीबार बोलाएको सर्वदलीय बैठक विना निश्कर्ष टुंगिएको हो ।
संघीय संसदका महासचिव मनोहर भट्टराइले सुचना टाँस गरेर साउन २० गते सम्मका लागि बैठक स्थगित गरेका हुन् ।