१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबर्जस्ती एमसीसी पास भए अनिष्ट हुने उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानको चेतावनी



अ+ अ-

काठमाडौं । उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानले एमसीसी परियोजना सम्बन्धि प्रस्ताव संसद सचिवालयको रेकर्डबाटै हटाउन एवं कुनै पनि बैठकको कार्य सूचीमा नराख्न माग गरेको छ । 

मंगलबार उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र राष्ट्रिय अभियानले संघीय संसदको सचिवालयमा सम्पूर्ण सांसदहरु र सभामुख समेतका लागि जनताका तर्फबाट प्रस्ताव पत्र दर्ता गराएको उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले जानकारी दिएका छन् । 

दर्ता नम्बर १०२ रहेको सो प्रस्ताव पत्रमा कानुन र संविधानसँग बाझिएका एमसिसिका प्रावानहरु, अन्तर्राष्ट्रिय अभ्यासहरु र नेपाल विशेष सन्दर्भहरुको विश्लेषण सहित एमसीसीबारेको प्रस्ताव संसदको वेवसाइटबाट पनि हटाउन माग गरिएको उनले जनाएका छन् । 

साथै, यदि जबर्जस्ती एमसिसि पास भएको घोषणा गरिए अनिष्ट हुने चेतावनी समेत सो समूहले दिएको छ ।