९ आश्विन २०८१, बुधबार
,
Latest
नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबी प्रक्षेपण ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्: महासचिव पोखरेल मधेस प्रदेश सरकारका सय दिने कार्य विवरण सार्वजनिक श्रीलंकाका नयाँ राष्ट्रपतिले संसद भंग गरे निर्माण व्यवसायीका समस्या समाधान सरकारको पहिलो प्राथमकिता: कार्यवाहक प्रधानमन्त्री सिंह सरकारको प्राथमिकता निर्माण व्यवसायीहरुको भुक्तानी परेन: महासंघ विश्वकप जितेपछि पहिलो पटक अस्ट्रेलिया पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात व्यवस्था विभागका महानिर्देशक दाहालको सरुवा



अ+ अ-

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालको सरुवा भएको छ। दाहाललाई सूचना आयोगमा सरुवा गरिएको हो।

गंगबुस्थित नयाँ बसपार्कको जग्गाको छनाबिन गर्न खोजेका कारण उनको सरुवा गरिएको भन्दै विरोध भइरहेको थियो। उनलाई मन्त्रिपरिषद् बैठकले असार २९ गते दाहालाई हटाउने निर्णय गरेको थियो। यसअघि उनी विराटनगरमा थिए।