९ आश्विन २०८१, बुधबार
,
Latest
‘लकडाउन’देखि चित्रकार बनेकी एरिका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्: महासचिव पोखरेल मधेस प्रदेश सरकारका सय दिने कार्य विवरण सार्वजनिक श्रीलंकाका नयाँ राष्ट्रपतिले संसद भंग गरे निर्माण व्यवसायीका समस्या समाधान सरकारको पहिलो प्राथमकिता: कार्यवाहक प्रधानमन्त्री सिंह सरकारको प्राथमिकता निर्माण व्यवसायीहरुको भुक्तानी परेन: महासंघ विश्वकप जितेपछि पहिलो पटक अस्ट्रेलिया पराजित राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु



अ+ अ-

धरान । घर नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

शुक्रबार दिउँसो पाखरीमा पौडी खेल्ने क्रममा सुनसरी इनरुवा नगरपालिका–७ का १३ वर्षीय अर्पण खवासको मृत्यु भएको प्रहरीले जनाएको छ।

डुबेर बेहोस भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल सुनसरी लैजाने क्रममा बाटोमा मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए।

घटनाबारे अनुसन्धान सुरु गरिएको एसपी पोखरेलले बताए।