७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसको ठक्‍करबाट एक पैदलयात्रीको मृत्यु



अ+ अ-

बर्दिबास । जनकपुरबाट काठमाडौं जाँदै गरेको बसको ठक्‍करबाट महोत्तरीको बर्दिबासमा एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। मृतको पहिचान खुल्न सकेको छैन।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासका प्रहरी जवान सजय साहका अनुसार ना६ख १६११ नम्बरको बसले बाटो काट्दै गर्दा उनलाई ठक्‍कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।

ठक्कर दिएर भागेको बस प्रहरीको नियन्त्रणमा छ।