२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पैसा कमाउनकै लागि पर्यटकलाई फेक रेक्स्यु गर्ने विकृति तत्कालै हटाउनुपर्छ



अ+ अ-

काठमाण्डौ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग छलफल गरेको छ ।

विभिन्न विमानस्थलको अवस्था र नेपाल भ्रमण वर्ष २०२० को बारेमा समितिले मन्त्री भट्टराईसँग छलफल गरेको हो । छलफलमा सांसदहरुले नेपाल भ्रमण वर्ष २०२० सुरु हुन पाँच महिना मात्रै बाँकी रहेकाले प्रभावकारी ढंगले काम गर्न सुझाव दिएका छन् ।

बैठकमा नेकपाका नेता तथा सांसद माधवकुमार नेपालले नेपालको ऐतिहासिक र सांस्कृतिक महत्वलाई केन्द्रमा राखेर नेपाल भ्रमण वर्षको प्रचारप्रसार तथा कार्यक्रम बनाउनुपर्ने बताए । उ

यस्तै नेता नेपालले पैसा कमाउनकै लागि पर्यटकलाई फेक रेक्स्यु गर्ने विकृति पनि तत्कालै हटाउनुपर्ने बताए ।