७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

४४ हजार रुपैयाँ नगद सहित जुवा खेल्ने ८ जना पक्राउ



अ+ अ-

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ३ स्थित विद्युत् चोकमा जुवा खेल्ने ८ जना पक्राउ परेका छन् ।

जीतमान मोक्तानको घरमा जुवाखेल भइरहेको भन्ने विशेष सुराकीको आधारमा खटिएको प्रहरीको गस्ती टोलीले शनिवार दिउँसो उनीहरुलाई नगद ४४ हजार ३ सय ७० रुपैयाँ र ३ बुकसहित रंगेहात नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरूलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तोष आचार्यले जानकारी दिए ।