२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलिया भट्टको दुई सन्तान जन्माउने इच्छा



अ+ अ-

बलिउड नायिका आलिया भट्टले भविष्यमा दुई सन्तानलाई जन्म दिने इच्छा भएको बताएकी छिन् । हालै एक मिडियासँग कुराकानी गर्दै उनले यो कुरा खोलेकी हुन् । आकंक्षा रन्जनसँग एक खेल खेल्ने क्रममा उनले यो कुरा खेलेकी हुन् ।

आलियाले आकंक्षासँग एक गेम खेलेको भिडियो सार्वजनिक गरिन् ।जहाँ उनीहरुले एक–अर्कालाई कसरी चिन्छन् भन्ने देखाउन खोजिएको छ । सोही भिडियोमा उनले आफूलाई २ सन्तानको आमा बन्ने इच्छा भएको बताएकी छिन् । उनी अहिले नायक रणवीर कपुरसँगको प्रेममा छिन् । बलिउडमा पाइला राखेसँगै आलियाले सफलता पाइरहेकी छिन् ।

आलियाको सफलताले पनि उनलाई बलिउडमा लामो रेशको घोडाको रुपमा हेरिएको छ । आलिया बलिउडमा प्रवेश गरेसँगै उनको प्रेम जीवन पनि चर्चामा छ । आलियाले आफूलाई २ सन्तान चाहिने कुरा रणवीरलाई पनि सुनाएको बताएकी छिन् ।