५ असार २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६ ० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनीलाई आइसिसीको चेतावनी



अ+ अ-

काठमाडौं । भारतका तीव्र गतिका बलर नवदीप सैनीलाई आइसिसीले आचार संहिता विपरितको काम गरेको भन्दै चेतावनी दिएको छ ।

वेस्ट इन्डिजविरुद्धको खेलको चौथो ओभरमा निकोलास पूरानलाई आउट गरेपछि सैनी आक्रमक भएका थिए।सो खेलमा उनले १७ रन दिँदा ३ विकेट लिएका थिए।

सुरुवाती २ खेल जितेर भारतले ३ खेलको सिरिज १ खेलअघि नै कब्जा गरिसकेको छ।