७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनीलाई आइसिसीको चेतावनी



अ+ अ-

काठमाडौं । भारतका तीव्र गतिका बलर नवदीप सैनीलाई आइसिसीले आचार संहिता विपरितको काम गरेको भन्दै चेतावनी दिएको छ ।

वेस्ट इन्डिजविरुद्धको खेलको चौथो ओभरमा निकोलास पूरानलाई आउट गरेपछि सैनी आक्रमक भएका थिए।सो खेलमा उनले १७ रन दिँदा ३ विकेट लिएका थिए।

सुरुवाती २ खेल जितेर भारतले ३ खेलको सिरिज १ खेलअघि नै कब्जा गरिसकेको छ।