१० भाद्र २०८३, बुधबार
,
Latest
बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदिरा सेवन गरी होहल्ला गर्नेबाट २ हजार जरीवाना असुल



अ+ अ-

बैतडी । बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जे अवैध मदिरा बरामद गरी नष्ट गरिएको छ।लेबल नभएको ओरेन्ज नामको ५४ लिटर जति मदिरा बरामद गरी नष्ट गरिएको हो ।

स्थानीय व्यापारी मानसिंह ऐरको पसलबाट मदिरा बरामद गरी नष्ट गरिएको सिगास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जनकसिंह धामीले जानकारी दिए।

प्रहरी, जनप्रतिनिधि र कर्मचारीको संयुक्त टोलीले अवैध मदिरा नष्ट गरेको हो। यस्तै, प्रहरीले मदिरा सेवन गरी होहल्ला गर्ने स्थानीय चन्द्रसिंह ऐरबाट २ हजार जरीवाना असुल गरेको छ।