१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार बाढीपछि पशुजन्य रोग फैलिन नदिन विशेष सतर्कता अपनाउन पशु सेवा विभागलाई मन्त्री चौधरीको निर्देशन बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा प्रतिकार्यका लागि सहयोग गर्न सरकारको आग्रह विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुतिरहेको बेला सर्पले टोक्दा दुई बालबालिकाको मृत्यु



अ+ अ-

बुटवल । सुतिरहेको बेला दाङ्गमा सर्पले टोकेर दुई बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजपुर गाउँपालिका ७ भौवानाका १३ वर्षीया करिष्मा सार्की र ११ बर्षिय सुजु सार्की रहेका छन् ।

उनीहरुलाई उपचारका लागि भारतको बहराइच जिल्ला सिरिसया लागिइको र उपचारकै क्रममा आज मृत्यु भएको जानकारी आएको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले बताए।




भर्खरै