१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुखको हाँगाले लागेर बुहारीको मृत्यु, सासू घाइते



अ+ अ-

विराटनगर । वर्षासँगै चलेको हावाहुरीले लडाएको रुखको हाँगाले लागेर मोरङको कानेपोखरी गाउँपालिका–७ आइतबारेमा एक महिलाको मृत्यु भएको छ भने एक वृद्धा घाइते छन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार मृत्यु हुनेमा ५१ वर्षीय पार्वता भट्टराई रहेका छन् ।

रुखको हाँगाले लागेर घाइते भएकी उनको उपचारका क्रममा पथरी अस्पतालमा बिहीबार साँझ ७ बजे मृत्यु भएको जानकारी खिउजुले दिए। उनका अनुसार घटनामा परेर ७० वर्षीय दुर्गा भट्टराई सामान्य घाइते भएकी छन्।

दुर्गा र पार्वता एउटै परिवारका सासू बुहारी हुन्।