१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

डडेल्धुराका सहायक वन अधिकृत तीन लाख घुससहित पक्राउ



अ+ अ-

डडेल्धुरा । डडेल्धुराको भत्काँडा वन सब–डिभिजन कार्यालयका सहायक वन अधिकृत सुरेश कुमार डिसी पक्राउ परेका छन् ।

काठको काम मिलाई दिने भन्दै ब्यापारीबाट तीन लाख २६ हजार घुस लिएका डिसीलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले डडेल्धुराको भाँत्काँडाबाट आइतबार पक्राउ गरेको हो।

अख्तियारको टोलीले ३ लाख २६ हजार नगद बरामद गरिएको आयोगको महेन्द्रनगर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए। पक्राउ परेका डिसीलाई राति नै महेन्द्रनगर लगिएको छ।