२२ असार २०८३, सोमबार
,
Latest
झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’ धुलिखेल–खावा सडकखण्डः रातका समयमा बन्द नगरिने खाद्य स्वच्छता र गुणस्तर पालना गर्न व्यवसायीलाई विभागको निर्देशन सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन ललितपुरमा युवतीमाथि सार्वजनिक रूपमा अश्लील हर्कत, पीडितकै भिडिओपछि आरोपीको खोजीमा प्रहरी सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोल्ड अवतारमा दीपिका (फोटोफिचर)



अ+ अ-

बलिउडकी अभिनेत्री दीपिका पादुकोण फेसनका लागि चर्चित छन् । उनी पूर्वीय होस् या पश्चिमा जुनसुकै खालका लुगा लगाउँदा पनि खास देखिन्छिन् ।

हालै सेलिब्रेटी फोटोग्राफर डब्बू रत्नानीले क्यालेण्डरका लागि दीपिकाले फोटो शुटले गरेकी थिइन । उक्त फोटो शुट सोसियल मिडियामा चर्चामा ल्याएको छ । सार्वजनिक भएका फोटाहरु यसअघि भन्दा भिन्न रहेको छ ।

भनिन्छ– ‘यो फोटो खिच्दा उनले कुनै खाले मेकअप गरेकी छैनन् ।’ दीपिकाले ‘छपाक’ नामको फिल्मका लागि साईन गरेकी छन् । सिनेमा प्रोड्युसरको जिम्मेवारी पनि उनले निभाउने भएकी छन् ।