• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   बजेटले आशा जगाउन सकेन: राजेन्द्र लिङ्देन ★   शान्ति कोष स्थापना गर्न रु एक अर्ब ★   किर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिलाई तिब्रता दिइने ★   सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णय ★   सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने ★   आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आकार १८ खर्ब ६० अर्ब ३० रुपैयाँ-पूर्णपाठ सहित ★   आर्थिक वर्ष २०८१/०८२ को बजेटको ५ प्राथमिकता ★   भौतिक पूर्वाधारमा १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन ★   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड ★   सहकारीको सञ्चालकको सम्पती बेचेर भएपनि ५ लाख रुपैयाँ सम्मको वचत फिर्ता गर्ने सरकारको घोषणा

पाकिस्तानमा भारतिय चलचित्र प्रतिबन्ध



भारतले भर्खरै जम्मू कश्मीरबाट धारा ३७० हटाउने घोषणा गरेको थियो । त्यस बेलादेखि, पाकिस्तान बेखुस रहेको छ र निकै मारमा परेका छन् । यस श्रृंखलामा पाकिस्तानले धेरै प्रतिबन्ध लगायो । पाकिस्तानमा भारतीय चलचित्रहरूको प्रदर्शनमा पनि प्रतिबन्ध लगाइएको थियो।

अब पाकिस्तानले भारतीय कलाकारहरू सहितको विज्ञापन प्रसारणमा पनि प्रतिबन्ध लगाएको छ। पाकिस्तान पाकिस्तान इलेक्ट्रोनिक मीडिया रेगुलेटरी अथोरिटी (पेमरा) १४ अगस्ट जारी गरेर प्रतिबन्धको घोषणा गर्‍यो। पेमराले भने कि उनले गत वर्ष अक्टोबरमा पाकिस्तानको सर्वोच्च अदालतको निर्देशनमा भारतीय च्यानल र सामग्री प्रसारण गर्न अनुमति फिर्ता लिएका थिए ।

तशर्थ अब पाकिस्तानमा भारतिय नायक नायिकाले खेलेको चलचित्रहरु प्रपतिबन्धित गरिएको छ ।