• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ ★   रास्वपा बैठकमा महामन्त्री ढकालले पेश गरे ३२ पेजको प्रतिवेदन ★   टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी ★   राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ: अध्यक्ष ओली ★   कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च शतर्कता ★   नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली काँग्रेसको आग्रह ★   एसइईमा नवलपुरका १२ विद्यालयको नजिता‘शून्य’ ★   आफ्नै पसल चोरीको अभिनय गर्दा… ★   नेकपा एस महाधिवेशन: १२ समूहका सुझाव पेस हुँदै ★   आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै

पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय बालिकाको मृत्यु



सांकेतिक तस्विर

धरान । सप्तकोशीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय बालिकाको मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका ६ का शिवराज राईको छोरी मेदिम राईको कोसीले बगाएर मृत्यु भएको हो।

कोशीले बगाउँदै गरेको देखेर तत्काल उनलाई स्थानीय माझीले उद्धार गरेको भएपनि उनको मृत्यु भइसकेको जनाइएको छ ।मृतक बालिकाको शव पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान ल्याइएको छ।