२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.92

Wind: 1.54

Humidity: 60

तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठकमा महामन्त्री डा. मुकुल ढकालको प्रतिवेदन पेश भएको छ ।

महामन्त्री ढकालको प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरे ।

प्रतिवेदन पढिसकेपछि अहिले खाजा ब्रेक भएको र खानापछि सुरू हुने बैठकमा प्रतिवेदनमाथि छलफल हुने सहप्रवक्ता मनिष झाले जानकारी दिए ।

महामन्त्री ढकालले समीक्षा प्रतिवेदनमा यही ढंगले अघि बढे आगामी चुनावमा राष्ट्रिय पार्टी बन्नसमेत हम्मेहम्मे पर्न सक्ने उल्लेख गरेका छन् ।

‘आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक–दुई सीट जित्ला । भोलिका दिनहरूमा आजकै स्थितिअनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुनेछ ।’ प्रतिवेदनमा उल्लेख छ ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठः

Loading...