• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ?

‘हट मम्’ लीजा हेडन आमा बन्दै



बलिउडकी ‘हट मम्स’ मा लीजा हेडनको नाम पनि समावेश छ । उनी लामो समयदेखि फिल्मबाट टाढा छिन् । तर सोसल मिडियामा उनी निकै सक्रिय छिन् । उनले आफ्ना श्रीमान् डिनो लालवानी र छोरा ज्याक लालवानीसँग एउटा फोटो सेयर गरेकी छिन् ।

यसमा उनी स्विमसुट लगाइरहेको देख्न सकिन्छ । स्विमसुटमा लिजाको बेबी बम्प स्पष्ट रुपमा झल्किएको छ । उनले आफू दोस्रोपटक गर्भवती भएको खबर सोसल मिडियामार्फत् नै दिएकी छिन् ।

लिजाले अक्टोबर २०१६ मा डिनो लालवानीसँग विवाह गरेकी थिइन् । सन् २०१७ को मे मा उनले आफ्नो पहिलो छोरा ज्याकलाई जन्म दिएकी थिइन् ।