• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

भुल–भुलैया २ मा कार्तिक आर्यन



केहि समयको लागि अक्षय कुमार स्टारर भुल–भुलैयाको सीक्वल भुल–भुलैया २ को चर्चा भइरहेको थियो । खबर थियो कि यो फिल्ममा अक्ष्य कुमारको अभिनयलाई कार्तिक आर्यनले अब गर्नेछन् । साथै फिल्ममा कार्तिक आर्यनको फस्र्ट लुक आधिकारिक रुपमा सार्वजनिक गरिएको छ ।

कार्तिक आर्यनको लुक ठीक त्यस्तै नै छ जुन २००७ मा आएको भुल–भुलैयामा अक्ष्य कुमारको थियो । आकर्षक र शान्त लुक पछि, कार्तिकको यो अवतार रमाइलो छ । फिल्म भूषण कुमारको ब्यानरमा निर्माण भइरहेको छ ।

अनीस बाज्मी फिल्म निर्देशिन गर्दैछन् ।यहि सिने १ स्टूडियोजको मुराद खेतानी और कृष्ण कुमार पनि भूषण कुमारको साथ रहेर यसलाई प्रड्युस गर्दैछन् ।