२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन देवीघाट–जिलिङ जोड्ने एक्रोब्रिज जडान तीव्र छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको भरतपुरमा रहेको वाणिज्य बैंकमा आगलागी



अ+ अ-

चितवन । चितवनको भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको राष्ट्रिय वाणिज्य बैंक भवनमाआगलागी भएको छ । सोमबार बिहान साँढे सात बजेदेखि लागेको आगो डेढ घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आगो दमकल र सुरक्षाकर्मी र स्थानीयको पहलमा नियन्त्रणमा आएको हो । आगलागीबाट दुई तले सो भवनको तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् ।

आगलागीबाट महत्वपूर्ण कागजात, पैसाको लकर र सर्बर सुरक्षित रहेको बैंकले जानकारी दिएको छ ।