• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ?

‘हजार जुनीसम्म’को दोस्रो गित सार्वजनिक



गत बिहिबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ निर्माण युनिटले एक नयाँ गीत सार्वजनिक गरेको छ । ‘सत्य सत्य’ बोल रहेको गीत प्रेमरसले भरिएको छ ।

गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियङ्का कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् प्रविन पौडेलको संगीत रहेको गीतको शब्द मानस विक्रम थापाले कोरेका हुन् ।

फिल्ममा अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुईंटेल, शिवहरि पौडेललगायतको समेत अभिनय छ । कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन् ।