• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ?

‘कभी कभी’ र ‘उमराव जान’ फिल्मका संगीतकार खय्यामको निधन



‘कभी कभी’ र ‘उमराव जान’ जस्ता फिल्मका संगीतकार खय्याम साहबको सोमबार राती निधन भएको छ ।

९२ वर्षीय खय्याम साहब फोक्सोमा संक्रमण देखिएपछि केही दिनदेखि बिरामी थिए र मुम्बईको सुजय अस्पतालको आइसियूमा भर्ना थिए ।

उनी पद्म भूषण र संगीत नाटक एकेडेमी पुरस्कारबाट सम्मानित थिए ।उनले जीवनभरीको कमाईलाई एउटा ट्रस्टको नाममा गरिदिने घोषणा गरेका थिए । करिब १२ करोड भारु ट्रस्टलाई दिसकेका छन् ।