२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

दंगलको ‘रिमेक बन्यो भने पक्कै काम गर्छु: प्रभाष



अ+ अ-

‘बाहुबली’का नायक प्रभाष अहिले नयाँ चलचित्र ‘साहो’को रिलिज तयारीमा छन् । बहुप्रतिक्षित यस चलचित्रमा श्रद्धा कपुरको पनि मुख्य भूमिका छ । चलचित्रलाई सुजिथले निर्देशन गरेका हुन् ।

प्रचारको क्रममा एक बलिउड मिडियाले प्रभाषलाई ‘दंगल’का आमिर खानसँग तुलना गरेका थिए । दंगलमा आमिरको भूमिका र बाहुबलीमा प्रभाषको भूमिका उस्तै भएको बताइयो ।

यस्तैमा प्रभाषले भने, ‘आमिर मलाई एकदमै मन पर्ने कलाकार हुन् ।प्रभाषले आफूलाई दंगल निकै मन परेको बताए । यसैमा एक पत्रकारले प्रभाषलाई प्रश्न गरेका थिए, ‘रिमेक बन्यो भने तपाईं काम गर्नुहुन्छ ?’

उत्तरमा प्रभाषले भने, ‘मलाई थाहा छैन, मैले आमिरको जस्तो काम गर्न सक्छु वा सक्दिनँ । तर, त्यो अवसर मलाई मिल्यो भने पक्कै काम गर्नेछु ।’