१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी सेनाको गोलाबारीमा परेर एक भारतीय सेनाको मृत्यु, अन्य चारजना घाइते



अ+ अ-

काठमाडौं । पाकिस्तानी सेनाको गोलाबारीमा परेर मंगलबार एक भारतीय सेनाको मृत्यु भएको छ।अन्य चारजना घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

कृष्णा घाटी सेक्टरमा बिहान भारतीय समयअनुसार ११ बजे आक्रमण भएको हो। पाकिस्तानी आक्रमणपछि भारतीय सेनाले पनि जवाफी कारवाही गरेको थियो।

भारत प्रशासित जम्मु कस्मिरको पुंछ जिल्लास्थित नियन्त्रण रेखा उल्लंघन गरेर पाकिस्तानी सेनाले भारतीय सेनाको क्याम्पमा गोलाबारी गरेको र जाबाफी कारवाही गरिएको भारतीय संचारसंस्था एएनलाईले जनाएको छ।

हाल भारत र पाकिस्तान भारत प्रशासित जम्मु कस्मिरको विषयलाई लिएर विवादमा छन्।